बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चुनावको मुखमा लमजुङका सिडिओ निलम्बित

पोखरा । लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३२ जनाविरुद्ध सवारी दर्ता प्रकरणमा विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।...