तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सैन्य कारबाही भनेर वर्णन गरेको यस कदमअन्तर्गत अमेरिका र इजरायलले राजधानी तेहरानसहित इरानका विभिन्न स्थानहरूमा आक्रमण गरेका छन्। ट्रम्पले हप्तौंदेखि दिँदै आएको निरन्तरको...