बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा दिनदहाडै खुकुरी प्रहार गरेर हत्या गर्नेमा आपराधिक पृष्ठभूमिका युवक संलग्न रहेको भेटिएको छ । बुधबार ३ जना मिलेर खुकुरी प्रहार गर्दा...