हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद राजीव खत्रीको अभिव्यक्तिको प्रतिवाद गरेका छन् । मंगलबार संघीय संसद्को प्रतिनिधिसभा बैठकमा सांसद खत्रीले सवारीचालक...