फोटोफिचर
भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीकाे जितमा समर्थकको खुसीयाली (तस्बिरहरू)
शनिबार, २३ फागुन २०८२, १४ : २०
सारांश
- भक्तपुर-२ मा रास्वपाका राजीव खत्री विजयी भएका छन्, उनले ४२ हजार ३३३ मत प्राप्त गरे।
- एमालेका महेश बस्नेत १० हजार ७१७ मत ल्याएर पराजित भए भने कांग्रेसका कबीर राना ८ हजार ३०५ मतमा सीमित रहे।
- खत्रीको जितपछि भक्तपुरमा उनका समर्थकहरूले खुसियाली मनाए।
भक्तपुर । भक्तपुर– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । शनिबार सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्।
बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कबीर रानाले ८ हजार ३०५ मत प्राप्त गरेका छन् । खत्रीको जितसँगै उनका समर्थकहरूले भक्तपुरमा खुसियाली मनाएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_929i8KTJsn.jpg)
_03p0t9nIVp.jpg)
_zj9lGtpWBF.jpg)
_CPued2ugeD.jpg)
_sgZnt7vnmY.jpg)
_srs9wThPlz.jpg)
_qk593DeFdk.jpg)
_0jBzsMAWl8.jpg)
_tbnz2IeBRj.jpg)
_H4VWSMmVaq.jpg)
_4fcuLTuEAQ.jpg)
_aCiNWbsPLK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण