मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबिच छुटसम्बन्धी सम्झौता

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग आपm्ना हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । बुधबार गरिएको उक्त सम्झौता २ वर्षका लागि लागू हुनेछ ।...