सांसद राईको प्रश्न : सोइ ढोले सोइ, केन्द्रीय सरकार खोई !
मङ्गलबार, ०५ जेठ २०८३, ११ : ५३
सारांश
- श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधि सभा बैठकमा केन्द्रीय सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।
- उनले भोजपुरमा हावाहुरीले उडाएका टहराबारे राहतको व्यवस्था गर्न जानकारी गराउँदा पनि केन्द्रीय सरकारको जवाफदेहितामाथि प्रश्न गरेका हुन् ।
- सांसद राईले 'सोइ ढोले सोई, केन्द्रीय सरकार खोइ ?' भन्दै सरकारको उपस्थितिबारे प्रश्न गरेका छन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधि सभा बैठकमा केन्द्रीय सरकार खोइ भन्दै प्रश्न गरेका छन् ।
मंगलबार जारी बैठकमा उनले ‘सोइ ढोले सोई, केन्द्रीय सरकार खोइ ? भन्ने प्रश्न गरेका हुन् ।
सांसद राईले गत चैतमा आफूहरूले भोजपुरमा हावाहुरीले उडाएका टहराबारे गृह मन्त्रालयमा पुगेर जानकारी गराउँदै राहतका लागि व्यवस्था गर्न भने पनि भएको भन्दै केन्द्रीय सरकार खोइ भन्दै प्रश्न गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण