बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१ लाख ७४ हजार मोबाइलको बिटिएस विश्लेषण : सिंहदरबार क्षेत्रमा ३ हजार ३९५ प्रदर्शनकारी

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले १ लाख ७४ हजार ४२० वटा मोबाइलको विटिएस विश्लेषण गरेको छ । घटनास्थलमा उपस्थित मानिसहरूले प्रयोग...