शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खैरो हेरोइन सहित बुढानिलकण्ठबाट एक जना युवक पक्राउ

काठमाडाैँ ।  प्रहरीले खैरो हेरोइन सहित काठमाडौंको बुढानिलकण्ठबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका घर भएर बुढानिलकण्ठ बस्दै आएका २७ वर्षीय रामचन्द्र पुरी छन् । ...