म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बेनी नगरपालिकाले मङ्गलाघाटमा उक्त केन्द्र सञ्चालन गरेको हो। यस केन्द्रबाट बेनीको पश्चिमी क्षेत्रमा...