बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसदीय सर्वोच्चतामाथि प्रधानमन्त्रीको अनुदार प्रहार

नेपालको संसदीय इतिहासमा हालैका दिनहरूमा विकास भएका राजनीतिक परिदृश्यहरूले लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएका छन्। विशेषगरी, मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले संसद्को सर्वोच्चता र...