काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीको सबै जिम्मेवारीबाट बर्खास्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम कार्कीलाई केन्द्रीय सदस्य लगायतका सबै पदबाट...