बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायती झण्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झण्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झण्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुट्टयाइएको थियो...