जुरिच । घडी निर्माणको इतिहासमा ‘कम्प्लिकेसन’ भन्नाले समय देखाउने बाहेकका अन्य अतिरिक्त सुविधाहरूलाई बुझाउँछ । कतिपय घडीहरूमा मिति देखाउने प्रणाली, अलार्म वा स्टपवाच जस्ता अतिरिक्त सुविधाहरू जडान गरिएका हुन्छन् । हाल विश्वकै...