मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ । क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्म दक्षिण कोरियामा ‘केटीएम २ सोल’ नामक कम्पनीले किनेको हो ।...