क्यालिफोर्निया । अमेरिकी अर्बपति व्यवसायी बिल गेट्सले अमेरिकी संसदीय समितिसमक्ष आफू र यौन अपराधमा दोषी ठहरिएका जेफ्री एप्स्टिनबीच कहिल्यै व्यक्तिगत सम्बन्ध नरहेको बताएका छन् । बुधबार अमेरिकी संसदको निगरानी समितिसमक्ष...