आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

कुवेत एयरवेजले नेपालमा पुनः नियमित उडान गर्दै

काठमाडौंँ ।  कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान पुनः सुरु गर्ने भएको छ । इरानसँग इजरायल–अमेरिका तनावका कारण स्थगित रहेको यो सेवा आगामी मंगलबारदेखि सञ्चालनमा आउन लागेको हो ।...