आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
फोटो

२७ तस्बिरमा हेर्नुहोस्  झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर

आइतबार, १० साउन २०८३, २० : २१
आइतबार, १० साउन २०८३

काठमाडौं । काठमाडौं प्रवेशद्वारमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन्।

सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका आधुनिक सडक बत्तीका कारण राजधानीको पश्चिमी नाका आकर्षक देखिएको हो ।

काठमाडौं र धादिङ जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउनेछ। सुरुङमार्गसँगै निर्माण गरिएको बलम्बु फ्लाइओभर पनि सञ्चालनका लागि तयार छ।

रातको समयमा बत्तीले झिलिमिली बनेको सुरुङमार्ग र फ्लाइओभरले राजधानी प्रवेशद्वारको स्वरूप नै परिवर्तन गरेको देखिन्छ।

Tunnel Road_light_evening_view_NPL (22)Tunnel Road_light_evening_view_NPL (23)Tunnel Road_light_evening_view_NPL (24)Tunnel Road_light_evening_view_NPL (25)Tunnel Road_light_evening_view_NPL (26)Tunnel Road_light_evening_view_NPL (27)Tunnel Road_light_evening_view_NPL (16)Tunnel Road_light_evening_view_NPL (17)Tunnel Road_light_evening_view_NPL (18)Tunnel Road_light_evening_view_NPL (19)Tunnel Road_light_evening_view_NPL (20)Tunnel Road_light_evening_view_NPL (21)

Tunnel Road_light_evening_view_NPL (10)Tunnel Road_light_evening_view_NPL (11)Tunnel Road_light_evening_view_NPL (12)Tunnel Road_light_evening_view_NPL (13)Tunnel Road_light_evening_view_NPL (14)Tunnel Road_light_evening_view_NPL (15)Tunnel Road_light_evening_view_NPL (1)Tunnel Road_light_evening_view_NPL (2)Tunnel Road_light_evening_view_NPL (3)Tunnel Road_light_evening_view_NPL (4)Tunnel Road_light_evening_view_NPL (5)Tunnel Road_light_evening_view_NPL (6)Tunnel Road_light_evening_view_NPL (7)Tunnel Road_light_evening_view_NPL (8)Tunnel Road_light_evening_view_NPL (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप