आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन

आइतबार, १० साउन २०८३, २० : १०
आइतबार, १० साउन २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई सदस्य मनोनयन गरेका छन्।

आइतबार जारी प्रेस विज्ञप्तिअनुसार केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा रहेको उक्त समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई मनोनयन गरिएको हो। कांग्रेसले  गत वैशाखमा अन्य  दलहरूसँग आवश्यक संवाद र समन्वय गर्ने उद्देश्यले केसी नेतृत्वको समिति बनाएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप