विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ (साविक बयरवन–८) स्थित जनसेवा माध्यमिक विद्यालयले आफ्नो लेटरप्याड प्रयोग गरेरै व्यक्तिको जग्गा बिक्री र नामसारी गरेको फेला परेको छ । जग्गा बिक्री तथा नामसारी गर्ने...