शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित गरेको छ । मन्त्रालयले आज शुक्रवार एक सूचना जारी गर्दै पदाधिकारी र सदस्यका लागि...