सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली । धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानी गरी घरमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छिन् । विगत सात वर्षदेखि रु आठ लाखको लगानीमा उहाँले...