सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हत्याको योजनाकार महिला १६ वर्षपछि पक्राउ

काठमाडौँ । ललितपुरमा भएको हत्याकाण्डको योजनाकार रहेकी एक महिलालाई नेपाल प्रहरीले १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया...