बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हत्यामा संलग्न फरार युवक ४ वर्षपछि पक्राउ

काठमाडौँ । ललितपुर बालकुमारीमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुराँस गाउँ घर भएका ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न रही फरार रहेका एक जना युवक पक्राउ परेका छन् ।...