काठमाडौँ। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ बस्ने...