आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला हत्याको ५ वर्ष : १२३ जनाको डीएनए जाँच, अनुसन्धान जहाँको त्यहीँ

काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको ५ वर्ष पूरा भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा हत्या भएको थियो । ...