बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

श्रमिक ठगीको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै युवाहरूबाट करोडौं रुपैयाँ ठगीको आरोपमा द–रिभर ओभरसिज प्राइभेट छानबिनमा परेको छ ।  करोडौँ रुपैयाँ ठगीको आरोपमा द–रिभर ओभरसिजलाई प्रहरीले छानबिन गरिरहेको छ।...