काठमाडौँ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई कारबाहीस्वरूप जिल्ला तानिएको भन्ने समाचार सही...