शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरे । आत्मदाह प्रयास गर्नुअघि काठमाडौँ महानगर प्रहरी बलबाट ड्युटीमा खटिएकी एक जना...