पोखरा । पोखरा रङ्गशालामा आजदेखि यु-१६ छात्रछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । विद्यालय तहदेखि राष्ट्रका लागि आवश्यक क्षमतावान ह्याण्डबल खेलाडी उत्पादन गर्दै खेलको आधार बलियो बनाउने लक्ष्यसहित गण्डकी प्रदेश...