काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उपभोक्तासँगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्ने बताएका छन्। नेपाल बार एसोसिएसन उपभोक्ता कानुन सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका...