काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सोमबार बिहान विभिन्न मिडिया हाउसका गेटमा अज्ञात व्यक्तिले गाडी पार्किङ गरेर छोडेर हिँडेको विषय उठेको छ। सोमबार बसेको समिति बैठकमा सांसदहरूले...