मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कतारका पूर्वअमिरको निधनमा नेपालमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले मंगलबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा...