पाेखरा । कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा साेमबार बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयबासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार...