आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आबेको हत्या : जापान प्रहरीले भन्यो–सुरक्षामा त्रुटि भयो

जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको...