काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै सर्वसाधारणबाट ठुलो रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा काठमाडौँको तारकेश्वर बस्ने...