सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व मुख्यमन्त्री यादवको आज अन्तिम संस्कार  गरिने

समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको आज सैफईमा अन्तिम संस्कार गरिने भएको छ । मुलायम सिंह यादव केही दिनदेखि गुरुग्रामको मेदान्त अस्पतालमा उपचाररत थिए...