मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कङ्गोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु

काठमाडौँ । उत्तरी कङ्गोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ । ...