शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

'संघीयतामाथि हस्तक्षेप भए मधेसमा फेरि विद्रोह हुन्छ'

जनकपुरधाम ।  समाजसेवी तथा नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेयले संघीयताको मर्ममाथि हस्तक्षेप भए मधेस पुनः विद्रोहमा उत्रिने चेतावनी दिएका छन्। मंगलबार जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पाण्डेयले संघीयता केवल शासन...