मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा लुकाइ राखेको अवस्थामा ढुङ्गा र बालुवा फेला

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ स्थित माथिल्लो ठेउवाटारमा अवैधरुपमा त्रिशूली नदीबाट उत्खनन गरिएको ढुङ्गा फेला परेको छ । गाउँपालिकाले आइतबार गरेको अनुगमनका क्रममा स्थानीय मोहन रानाको...