शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एड्स सङ्क्रमितले पनि सन्तान जन्माउन मिल्छ ? (भिडियो)

काठमाडौँ । एड्सलाई प्राणघातक रोगका रूपमा लिने गरिन्छ । एकपटक भाइरसको सङ्क्रमण भइसकेपछि निको नहुने यो रोगका बारेमा समाजमा अझै पनि खुलेर बोल्ने वा बहस गर्न मान्छे हिचकिचाउने गदर्छन् ।...