विराटनगर । मोरङ जिल्ला विपद् व्यवस्थापन समितिले आगामी असोज १७ देखि २० गतेसम्म भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई दृष्टिगत गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको...