वर्षा
लमजुङमा भारी वर्षा, साना खोलामा बहाव बढ्ने सम्भावना
आइतबार, १५ भदौ २०८२, ०२ : ४४
सारांश
- लमजुङको राइनास्टार वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरिएको छ।
- जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान सूचना जारी गर्दै भारी वर्षाबारे जानकारी गराएको हो।
- विभागले तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन र खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावनाबारे सचेत गराएको छ।
काठमाडौँ। पछिल्लो तीन घण्टामा लमजुङ जिल्लास्थित राइनास्टार वर्षा मापन केन्द्रमा भारी मात्रामा वर्षा मापन गरिएको छ।
आइतबार बिहान २ः २० मा एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा साे क्षेत्र भारी वर्षा भएको जनाएको हो ।
वर्षासँगै सो क्षेत्र भएर बहने स-साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण