बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई भेटेर एनआरएनएले के-के दियो सुझाव (पूर्णपाठ)

काठमाडौं । महेश कुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न नीतिगत सुझावहरू दिएको छ।  बिहीबार सिंहदरबारमा सम्पन्न भेटमा संघले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगारीमा रहेका श्रमिकका...