बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीनकुने घटनाबारे पुस्कर खतिवडाको बयान : २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको हुँ

काठमाडौँ । चैत १५ गते भएको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका धर्मगुरु भनेर चिनिने पुस्कर खतिवडाले २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको बताएका छन् । प्रहरीसँगको बयानमा उनले प्रहरीले...