शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्ड सरकारमा कर्णालीको उपेक्षा !

सुर्खेत । २२ कार्तिकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालिकोटको मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए– यदि महेन्द्रबहादुर शाहीलाई जिताएर पठाउनुभयो भने म मन्त्री बनाएर पठाउँछु...