मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

धान्द्रुके बाजेले पाए ८३ वर्षमा नागरिकता

बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। उनी नागरिकताबाट वञ्चित रहेको समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो प्रयासपछि कार्यपालिकाबाट निर्णय गराई नागरिकता दिलाएको हो। नाम...