सोमबार, २४ मङ्सिर २०८१
ताजा लोकप्रिय

छाया सेन्टर विवाद टुङ्ग्याउने तयारी, सर्वोच्चले माग्यो बहस नोट

काठमाडौँ । काठमाडौँको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स/छाया सेन्टर) को सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर भएका १५ थान निवेदनमा अन्तिम सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र...