बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

कैलाली । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र...