सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँसबारी जग्गा प्रकरण : किर्ते तथा ठगीमा मुद्दा दायर गर्ने प्रहरीको तयारी

काठमाडौँ । काठमाडौँको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गाको स्वामित्व हस्तान्तरणबारे ३५ वर्षअघि नै प्रश्न उठे पनि पहुँचका आधारमा लामो समय गुपचुप राखेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०४४–०४५ मा जारी...